महोत्तरीमा कोरोनाबाट एकै परिवारका दाजुभाइको मृत्यु भएको छ। सम्सी गाउँपालिका–५ का एकै परिवारका दाजुभाइको एक साताभित्र मृत्यु भएको हो। 

एक साताअघि बिरामी भएका ४२ वर्षीय भाइको उपचार क्रममा जनकपुरधामस्थित काव्य अस्पतालमा भएको थियो। पिसिआर परीक्षण गर्दा कोरोना पुष्टि भएकै दिन उनको मृत्यु भएको थियो।

भाइको मृत्यु भएको एक सातापछि उनकै ५५ वर्षीय दाजुको पनि कोरोनाबाट आइतबार जनकपुरधामस्थित जानकी हेल्थ केयरमा उपचारको क्रममा मृत्यु भएको‍ वडाध्यक्ष पन्नु राय यादवले जानकारी दिए।

Facebook Comments Box

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here