सर्लाही : नेपालमा कोरोना संक्रमणको दोस्रो भेरियन्टले भयावह रूप लिँदै छ। जसका कारण सर्लाहीमा मात्रै पछिल्लो पटक फैलिएको संक्रमणबाट २६ जनाको निधन भएको छ।

जिल्ला प्रशासन कार्यालयबाट जारी सूचनामा आज जेठ ३ गतेसम्म जिल्लाभर १ हजार २ सय ९२ जनाको कोरोना परीक्षण गरिएको उल्लेख छ। जसमा ५ सय ४० जनाको पिसिआर र ९३ जनाको एन्टिजेन विधिबाट कोरोना परीक्षण भएको जनाइएको छ। यसबाट ६ सय ३३ जनाको कोरोना रिपोर्ट पोजेटिभ आएको उल्लेख गरिएको छ।

Facebook Comments Box

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here