आज बिहान(बुधबार)लमजुङ केन्द्र विन्दु भएर भुकम्प गएको छ। भूकम्प मापन केन्द्रका अनुसार बिहान ५ बजेर ४२ मिनेटमा ५.८ रेक्टर स्केलको भुकम्प गएको हो।

भुकम्पले काठमाडौं लगायत देशको अधिकांस क्षेत्रमा समेत धक्का महसुस गरिएको थियो। भुकम्पकबाट भएको क्षतिबारे विवरण प्राप्त भएको छैन।

Facebook Comments Box

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here