लमजुङको भुलभुलेमा आज बिहान लगातार दोस्रो पटक भूकम्प गएको छ।

आज बिहान ०५:४२ मा ५.८ रेक्टरको भूकम्प गएको उक्त ठाउँलाई केन्द्रबिन्दु बनाएर फेरि ०८:२६ मा ५.३ रेक्टरको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जानकारी दिएको छ।

भूकम्पको धक्का पोखरा, तनहुँ, गोरखा, चितवन, धादिङ, काठमाडौं,सर्लाहीलगायत क्षेत्रमा पनि महसुश गरिएको छ।

आज बिहान गएको भूकम्पले लमजुङमा केही मानिस घाइते छन् भने केही घरमा क्षति पुगेका विवरण आएका छन्।

Facebook Comments Box

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here