सर्लाही : जिल्लामा २४ घण्टाभित्र ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ।

जिल्ला प्रशासन कार्यालयले निकालेको सूचनामा जनाइएअनुसार हालसम्म संक्रमणबाट सर्लाहीमा ३५ जनाको निधन भइसकेको छ। त्यस्तै हालसम्म १ हजार ५ सय ९० जनाको परीक्षण गरिएको छ। जसमा ७ सय ६२ जना संक्रमित फेला परेको सूचनामा जनाइएको छ।

Facebook Comments Box

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here