सर्लाही : राष्ट्रिय सभा सदस्य निर्वाचनमा रामबहादुर थापा बादल पराजित भएका छन्। ‘बादल’लाई पराजित गर्दै डाक्टर खिमलाल देवकोटा निर्वाचित भएका छन्।

नेकपा माओवादी केन्द्र छाडेर बादल नेकपा एमालेका आधिकारिक उम्मेदवार बनेका थिए। उनी गृहमन्त्री थिए। तर आजै सर्वोच्च अदालतले उनीलगायत माओवादी छाडेर एमाले गएका सात जना सांसद नरहेका भन्दै मन्त्रीको हैसियतमा काम नगर्नू भनी फैसला गरेको थियो।

मन्त्री पद गएकै दिन बादल राष्ट्रिय सभा सदस्य पदमा पनि पराजित भएका हुन्।

Facebook Comments Box

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here