सर्लाही : सर्लाही लालबन्दी नगरपालिका-१७ की एक युवतीको सिन्धुली अस्पतालमा मृत्यु भएको छ।

हिजो (शनिबार) सिन्धुली अस्पतालमा २१ वर्षीय युवतीको मृत्यु भएको अस्पताल प्रशासनले जनाएको छ। उच्च ज्वरो आएपछि उनलाई अस्पताल भर्ना गरिएको थियो। अस्पतालमा उनको कोरोना परीक्षण गरिएको थियो। शनिबारै उनको रिपोर्ट पोजेटिभ आएको अस्पताले जानकार दिएको छ।

Facebook Comments Box

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here