सर्लाही : सर्लाहीमा निषेधाज्ञाको समय लम्ब्याइएको छ। आज बसेको कोभिड-१९ संकट व्यवस्थापन केन्द्र(डिसिसिएमसी) को बैठकले जिल्लाभर भोलि भोलि राति १२ बजेदेखि जेठ १७ गते राति १२ बजेसम्मका लागि निषेधाज्ञा थप गर्ने निर्णय गरेको हो।

निषेधाज्ञाको अवधिभर अत्यावश्यकबाहेक सबै सेवामा रोक लगाइएको छ। निषेधाज्ञाको अवज्ञा वा उल्लंघन गरेको पाइए कानुनअनुसार कडा कारबाही गरिने पनि बैठकले निर्णय गरेको छ।

हाल जिल्लामा कोरोना संक्रमणबाट ४२ जनाको मृत्यु भइसकेको छ। आज मात्र सर्लाहीमा कोरोना संक्रमणबाट ५ जनाको मृत्यु भएको थियो।

Facebook Comments Box

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here