विश्वभर फैलिएको कोरोना भाइरस संक्रमण महामारीको यस समयमा अमेरिकामा रहेका चर्चित गायक रामकृष्ण ढकाल भने नेपालीको लागि सहयोग जुटाउन लागिपरेका छन्।

सांगीतिक कार्यक्रमको क्रममा अमेरिका पुगेका ढकाल नेपालमा कोरोनाका कारण अक्सिजन सिलिण्डरलगायतका स्वास्थ्य सामाग्री नपाएर अकालमा ज्यान गुमाएको पीडालाई मध्यनजर गर्दै नेपालीहरुको लागि सहयोग जुटाउन लागिपरेका हुन्।

नेपालमा निषेधाज्ञा घोषणा भएपछि अमेरिकामै बस्न बाध्य भएका चर्चित गायक रामकृष्ण ढकालले अमेरिकामै सहयोग संकलन अभियान थालेका छन्। उनले नेपालमा अक्सिजन लगायत अत्यावश्यक वस्तु खरिदका लागि संकलित १८ लाख रुपैयाँ रकम राष्ट्रिय अविष्कार केन्द्रका अध्यक्ष महावीर पुनको एकाउन्टमा जम्मा गरिदिएका छन्।

सांगितिक कार्यक्रमका लागि अमेरिका पुगेका ढकाल नेपालमा निषेधाज्ञा लागू भएपछि उतै रोकिएका थिए ।

ढकालले फेसबुकमार्फत भनेका छन्, ‘म विनम्रतापूर्वक राख्न चाहन्छु कि एक नेपाली संगीत साधकका रूपमा आज मेरो जुन परिचय बनेको छ, त्यो सबै नेपाली दाजु–भाइ तथा दिदी–बहिनीको स्नेह, साथ र सद्भावकै कारण बनेको हो। उहाँहरू नेपालमा कोरोनासँग जीवन–मरणको युद्ध लडिरहेका बेला अमेरिकामै रहेकै बेला पनि केही सहयोग पुर्याउन सकिन्छ कि भन्ने पवित्र भावनाले मैले केही दिनअघि अमेरिकामा रहेका मेरा आदरणीय स्रोता–दर्शकमाझ सहयोगको आव्हान गरेको थिएँ।’

ढकालको अनुरोधमा अमेरिकामा रहेका नेपाली तथा नेपालभाषी भुटानीहरुले आर्थिक सहयोग गरेका थिए। पहिलो चरणमा जम्मा भएको १५ हजार २ सय ८८ डलर अर्थात १८ लाख रुपैयाँ वैज्ञानिक अभियान्ता महाविर पुनको राष्ट्रिय आविष्कार केन्द्रको नाममा हिमालयन बैंकको खाता ०१९०६३२२०६००१७ मा जम्मा गरिएको छ । ढकालका अनुसार अझै पनि धेरै व्यक्तिहरुले सहयोगको ईच्छा देखाएका छन्।

कसले कति दिए?

Ram Krishna Dhakal – $500
1. Omkaar/Kamala Acharya – $2400
2. Bhuwan Acharya – $2000
3. Manoj Khadka, Ambika Sapkota and Anup Gautam (Virginia) – $1000
4. Conerand hot masala bistro (Harrisburg) – $600
5. Pittsburgh namaste momo (Pittsburgh) – $500
6. Indra Adhikari – $500
7. Tulsi Pokhrel – $500
8. Narad Kharel – $500
9. Balaram Chimoriya in the name of Lt. Mother Naramaya Kadariya – $500
10. Buddha Gurung Ohio -$500
11. Leela Bhandari (Ohio) – $450
12. Narayan Singh KC (Washington) – $250
13. Deepak Chand – $250
14. Kiran Dahal – $200
15. Shyam Kadariya – $200
16. Vaskar – $200
17. MB dai (Pittisburgh) – $150
18. Manita Yogi – $101
19. Lachhi Dahal – $101
20. Santosh Subedi – $101
21. Pabidhan Rai – $100
22. Soma Neopaney – $100
23. Ram Nepal – $500
24. Soma Phuyel $100
25. Khem Niraula – $100
26. Naresh/Radhika Ghimire in the name of mother (Hari Maya Ghimire) – $100
27. Salim Bux – $100
28. Rajen Khanal – $40
29. Dambari Regmi – $25
30. Bishnu Niraula – $20
From Fort Worth TX
Sujan Kattel: $400
Puspa Koirala: $375
Dinesh Sharma: $150
Bishnu Acharya: $101
Chandra Koirala: $100
Bishal Giri: $100
Kumar Budhathoki: $100
Sam Acharya: $100
Anil Kattel: $100
Bhim Kadariya: $100
Gita Diyali: $100
Ganga Chamlagain: $66
Shiva Diyali: $60
Susmita Rimal: $60
Ram Kharel: $51
Krishna Sedhai: $51
Sidhartha Khatiwada: $51
Saurav Dhungana: $51
Danie Dulal: $50
Roshni Sapkota: $50
Chetman Gharti Chhetri: $50
Arjun Kadel: $50
Bashu Katel: $50
Jagan Regmi: $50
Pradipta Shrestha: $50
Dhana Sharma: $45
Sakar Dahal: $40
Rabin Khatri: $40
Nidu Gajurel: $35
Bhupendra Karki: $32
Selena Lopez: $30
Kapil Aryal: $30
Nil Dhakal: $25
Manoj Baral: $25
Gopal Sapkota: $25
Yadhu Dhital: $25
Dhana Dhakal: $25
Rakshya Sigdal: $25
Om Mishra: $25
Kiran Dahal: $25
Tara Dhakal: $21
Biplop Katwal: $21
Anshu Joshi: $20
Suman Adhikari: $20

Facebook Comments Box

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here