सर्लाही : सर्लाहीको बागमती नगरपालिका मुर्तियामा औद्योगिक क्षेत्र बनाउने भएको छ।

आज २०७८/७९ को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री विष्णु पाैडेलले यस्तो बताएका हुन्।सरकारले यसका लागि आद्योगिक क्षेत्रको सम्भाव्यता अध्ययन गर्ने बताएको छ।

जसका लागि बजेट पनि निर्धारण गरिएको मन्त्री पाैडेलले बताए।

Facebook Comments Box

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here