काठमाडाैं : सरकाले महोत्तरीको बर्दिबासमा मेडिकल कलेज स्थापना गर्ने भएको छ। साथै महोत्तरीकै जलेश्वरमा पनि इन्जिनियरिङ कलेज बनाइने सरकारले बताएको छ।

आज बजेट भाषणमार्फत अर्थमन्त्री विष्णु पाैडेलले यसबारे बताएका हुन्। दुवै ठाउँमा कलेज स्थापन गर्न सरकारले सम्भाव्यता अध्ययन गर्ने बताएको छ।

यसैगरी सरकारले चितवनमा राम मन्दिर बनाउन बजेट छुट्याएको पनि पाैडेलले बताए।

Facebook Comments Box

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here