काठमाडाैं : गरिब तथा आर्थिक रूपले विपन्नको घरमा सरकारले निःशुल्क रूपमा बिजुली बत्ती जडान गरिदिने भएको छ।

आज २०७८/७९ को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री विष्णु पाैडेलले यसबारे बताएका हन्। साथै देशभरका थप  ४३ जिल्लाका विभिन्न ठाउँमा बिजुली विस्तार गरिने उनले बताए।

साथै सौर्य ऊर्जा बढी उपभोक्ताले सरकारलाई बेच्न सक्ने पनि उनले बताए। माग बढी हुने समयमा विद्युतमा बचत गरे सरकारले त्यस्ता व्यवसायीलाई विशेष छुट दिने पनि उनले बताए।

साथै सरकारले विद्युतीय सामानलाई प्रोत्साहन गर्ने पनि उनले जनाए।

Facebook Comments Box

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here