काठमाडाैं : पछिल्लो २४ घण्टामा कोरोना संक्रमण हुनेभन्दा २ हजार बढीले संक्रमणमुक्त भएका छन्।

आज ४ हजार ३ सय ६९ जनामा संक्रमण पुष्टि हुँदा ६ हजार २ सय ५ जनाले कोरोना जितेका छन्।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १० हजार ९ सय ८६ जनामा पिसिआर परीक्षण गरिएको र १ हजार ७ सय ८४ जनामा एन्टिजेन परीक्षण गरिएको हो।

पछिल्लो २४ घण्टामा कोरोनाबाट १ सय ९ जनाको मृत्यु भएको पनि मन्त्रालयले जनाएको छ।

Facebook Comments Box

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here