नेकपा माओवादी केन्द्र सर्लाहीका नेता रामचन्द्र कुशवाहाको कोरोना भाईरस संक्रमणका कारण मृत्यु भएको छ।

 

हरिवन नगरपालिका-३ डाबरी ढापटोल निवासी करिब ४२ वर्षीय कुशवाहाको काठमाडौं स्थित टिचिङ अस्पतालमा भेण्टीलेटरमा राखेर उपचार गर्दा गर्दै मृत्यु भएको हो।

 

माओवादी सर्लाहीका जिल्ला सदस्य तथा भातृ संगठन मधेशी मुक्ति मोर्चा सर्लाहीका अध्यक्ष समेत रहेका कुशवाहा भेटनरी प्राविधिक समेत हुन्।

Facebook Comments Box

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here