काठमाडाैं : विवेकशील साझा पार्टीका नेता उज्ज्वल थापाको आज निधन भएको छ।

कोरोना संक्रमणपछि अस्पताल भर्ना भएका उनको उपचारका क्रममा मेडिसिटी अस्पताल ललितपुरमा मंगलबार निधन भएको परिवारले पुष्टि गरेको हो।

कोरोना रिपोर्ट नेगेटिभ आए पनि स्वास्थ्य गम्भीर भएपछि उनको भेन्टिलेटरमा उपचार भइरहेको थियो।

उपचारका क्रममा मंगलबार अपराहृन ४ बजेर २५ मिनेटमा उनको निधन भएको हो।

Facebook Comments Box

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here