वीरगञ्ज महानगरपालिकाले असार १५ गतेबाट भौतिक रुपमा बिद्यालय संचालन गर्न निर्णय गरेको छ।

महानगरको शैक्षिक प्रशासन महाशाखाले शुक्रबार एक सूचना जारी गर्दै असार १५ गतेदेखि अभिभावकसँग लिखित सहमति गराई नियमित रूपमा सम्पूर्ण सामुदायिक तथा निजी विद्यालयहरुलाई कक्षा ८ देखि १२ सम्मको पठन पाठन सूचारु गर्न निर्देशन दिएको हो।

विद्यालय सञ्चालन गर्दा अनिवार्य रुपमा सरकारले तोकेको स्वास्थ्य सुरक्षा मापदण्ड पालना गर्न र कुनै पनि विषम परिस्थिति  देखिए तुरन्त शैक्षिक प्रशासन महाशाखामा सूचित गर्ने महानगरले समेत आग्रह गरेको छ।

Facebook Comments Box

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here