सर्लाही : सर्लाहीको लालबन्दी नगरपालिकास्थित पूर्वपश्चिम राजमार्गमा सिमेन्ट बोकेको ट्रक दुर्घटनाग्रस्त भएको छ।

आज शुक्रबार बिहान कालिन्जोर खोला -२ पुलनजिक दुर्घटना भएको जानकारी प्राप्त भएको छ। ट्रक अनियन्त्रित भई दुर्घटना भएको खुल्न आएको छ। दुर्घटना भए पनि चालक तथा सहचालको अवस्था भने सामान्य भएको लालबन्दी प्रहरीले जनाएको छ।

ना.५ ख. ३५७३ नम्बरको ट्रक दुर्घटना भएको र क्षतिबारे जानकारी आइसकेको छैन। यसबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। यसबारे थप जानकारी आउँदै छ।

Facebook Comments Box

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here