सर्लाही:- उपत्यकाको निषेधाज्ञा एक साता लम्ब्याइएको छ। उपत्यकाका तीन जिल्लाका प्रमुख जिल्ला अधिकारीहरुकाे आइतबार बसेकाे बैठकले केही खुकुलाे पार्दै निषेधाज्ञा एक साता थप्ने निर्णय गरेको हो।

असार १ गतेबाट खाधान्न पसल, तरकारी पसल र पुस्तक पसल बिहान ११ बजेसम्म खोल्न पाइने छ। यस्तै कृषि बस्तुको ढुवानी, होटल टेक अवेको रुपमा सञ्चालन गर्न पाइने छ।

Facebook Comments Box

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here