सर्लाही:- सर्लाहीमा थप एक हप्ताका लागि निषेधाज्ञा लम्बियाइएको छ।

सर्लाहीका प्रमुख जिल्ला अधिकारी हेमराज तामाङ , जिल्ला समन्वय समितिका सभापति मेथुर चौधरी र मलगंवा नगरपालिकाका मेयर निरसल साहको संयुक्त बैठकले २०७८/०२/३१ देखि २०७८/०३/०७ गते राति १२ बजेसम्म निषेधाज्ञा जारी राख्ने निर्णय गरेको हो।

जिल्लामा नयाँ भेरियन्टको कोभिड -१९ महामारी पूर्ण रूपले नियन्त्रणमा नआएकोले निषेधाज्ञालाई निरन्तरता दिइएको प्रमुख जिल्ला अधिकारी हेमराज तामाङले बताए।

Facebook Comments Box

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here