सर्लाही:- मोटरसाकल चोरी गरेको आरोपमा सिरहाबाट तीनजना पक्राउ परेका छन्।

गएको जेठ २९ गते सिरहाको हेमनारायण चोकबाट प्रदेश २ ०१ ००२ प ७९०४ नम्बरको मोटरसाइकल चोरी गरेको आरोपमा उनीहरुलाई प्रहरीले पक्राउ गरेको हो।

यद्दपी ती चोरको प्रहरीले भने नाम सार्वजनिक गरेको छैन्।

प्रहरीले चोरी भएको ती मोटरसाइकल खोतलास गर्दै जाँदा सिरहा नगरपालिका-१७ स्थित दसगजा क्षेत्रबाट फेला पारेको थियो।

पक्राउ गरेको तीनैजनामाथि थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सिरहाले जनाएको छ।

Facebook Comments Box

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here