सर्लाही : मकवानपुरको हेटौंडास्थित मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिस्ठान हेटौंडा अस्पतालमा सर्लाहीका कोरोना सङ्क्रमित वृद्धको मृत्यु भएको छ।

अस्पतालमा उपचार क्रममा सर्लाहीको बागमती नगरपालिका-७ राजघाटको ७३ वर्षको वृद्धको मृत्यु भएको हो। अस्पतालमा उपचार क्रममा गएराति उनको मृत्यु भएको अस्पताल कोभिड फोकल पर्सन डाक्टर सागर काफ्लेले जानकारी दिए।

Facebook Comments Box

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here