भक्तपुरका प्रमुख जिल्ला अधिकारी प्रेम प्रसाद भट्टराईले भने,‘एक साता निषेधाज्ञा थपिएको छ,जोरबिजोर प्रणालीबाट निजी सवारीसाधन चल्न दिने निर्णय भएको छ,बारअनुसार सबै पसलहरु खुल्ने छन्।’ उनका अनुसार यो निर्णय  मंगलबार ८ गतेबाट लागू हुने छ। जारी निषेधाज्ञा ७ गते सकिँदै छ।

Facebook Comments Box

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here