प्रदेश २ मा रामनवमी पर्वमा सार्वजनिक बिदा

0
111

सर्लाही : प्रदेश २ सरकारले भोलि पर्ने रामनवमीको दिन सार्वजनिक बिदा दिने भएको छ। प्रदेश २ आन्तरिक तथा कानुन मन्त्रालयले आज एक सूचना प्रकाशन गरी यसबारे जनाएको हो।

Facebook Comments Box

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here