सर्लाही:- विश्व नम्बर १ टोली बेल्जियमसँग पराजित हुँदै पोर्चुगल जारी युरो कपको अन्तिम १६ बाट बाहिरिएको छ। बेल्जियमले पहिलो हाफको ४२ औं मिनेटमा गरेको एक मात्र गोल नै जितका लागि पर्याप्त बन्यो।

उसका लागि थोर्गन हाजार्डले निर्णायक गोल गरे। पहिलो हाफमा बराबरी प्रदर्शन देखाए पनि पोर्चुगल दोस्रो हाफमा निकै आक्रमक बनेको थियो। तर उसको बारम्बारको प्रयास भने सफल हुन सकेन। बेल्जियमका स्ट्राइकर केभिन डि ब्रुनो घाइते हुँदै मैदान छाडेका थिए।

योसँगै बेल्जियमले क्वार्टरफाइनल यात्रा तय गरेको छ।

Facebook Comments Box

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here