सर्लाही:- नारायणगढ-मुग्लिन सडकखण्डमा पहिरो खसेपछि बिहीबार बिहानदेखि अवरुद्ध भएको छ।

इच्छाकामना गाउँपालिका-६ पाँचकिलोमा  पहिरो खसेर सडक दुईतर्फी अवरुद्ध भएको हो।

जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता प्रहरी नायब उपरीक्षक सूर्यबहादुर थापाका अनुसार पानी निरन्तर परिरहेको र पहिरोसमेत झरिरहेकाले पन्छाउन कठिन भएको छ।

Facebook Comments Box

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here