सर्लाही : लगातारको अविरल वर्षाले सर्लाहीको औरही र खुटौनामा रहेका प्रहरी चौकी डुबानमा परेको छ ।

डुबानमा परेपछि प्रहरी चौकीमा खटिएका प्रहरी टोली स्थानीयबासीहरुको सहयोगमा दमकलको सहायताले दिनभर पानी निकाल्नमा व्यस्त छन् ।

पानीले कम्पाउण्ड पुरै भरिएको छ । प्रहरी बस्ने कोठा र कार्यालय संचालन हुने कोठा समेत पानीले भरिएको प्रहरी कार्यलयले जनाएको छ ।

Facebook Comments Box

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here