सर्लाही : माओवादी नेता पम्फा भुसालाई मातृशोक परेको छ।

भुसालकी ९३ वर्षीया आमा इन्द्रकला भुसालको सोमबार बिहान ७ बजे ललितपुरमा निधन भएको हो।

इन्द्रकलाको पार्थिव शरिरमा माओवादीका अध्यक्ष पुष्पकमल दाहालले घरमै पुगेर पार्टीकाे झण्डा ओडाउँदै श्रद्धाञ्जली व्यक्त गरे।

Facebook Comments Box

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here