सर्लाही:-  सर्लाहीमा गर्भवती महिलालाई प्रहरीले रक्त्तदान गरी ज्यान बचाएका छन् ।

जिल्ला अस्पताल मलंगवामा रामनगर-१ की सुरेश ठाकुरको श्रीमती वर्ष २५ की कमोदी देवी ठाकुरलाई अप्रेसनको क्रममा नेपाल प्रहरीमा कार्यरत हवल्दारले सहयोग गरेका हुन्।

जिल्ला प्रहरी कार्यालय सर्लाहीमा कार्यरत प्रहरी हवल्दार दिनेश यादवले रक्तदान गरी सुत्केरी महिलालाई बचाउन उल्लेखनिय भुमिका निर्वाह गरेका छन् ।

आमा र बच्चालाई जिवनदान प्रदान गरी उच्च मानवविय कर्म लगायत समग्र कार्यले प्रहरी संगठनको छवि उच्च बनाउने कार्य गरेको परिवारले बताएको छ।

Facebook Comments Box

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here