सर्लाही : सर्लाहीको लालबन्दीमा ‘राजा आउ देश बचाउ’अभियानको सुरुवात भएको छ।

राष्ट्रिय शक्ति नेपालको जिल्ला कार्य समिति लालबन्दिको आयोजनामा डुमडुमे मन्दिर परिसर देखि जनवादी चोकसम्म विर गोर्खालीको सहयोगमा यस्तो अभियान सञ्चालन भएको हो । हाम्रो समाज हाम्रो देश प्राण भन्दा प्यारो छ। राजा ल्याऔ देश बचाऔ भन्दै चर्को नाराबाजी समेत भएको छ।

पुर्व राजा ज्ञानेन्द्र वीर बिक्रम शाहको ७५ औं जन्मोत्सवको अवसरमा कार्यक्रम आयोजना गरिएको हो। कार्यक्रम केन्द्रिय अभियन्ता अन्जु थपलियाको संयोजकत्वमा भएको हो ।

Facebook Comments Box

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here