सर्लाही : डडेल्धुरामा एक युवक मृत फेला परेका छन्।

आज बिहान जिल्ला सदरमुकाम बागबजारमा घर नजिकै २३ वर्षीय युवक दीपेन्द्र धामी मृत फेला परेका हुन्। अहिले घटनास्थलमा प्रहरीको टोली पठाइएको छ।

विस्तृत विवरण आउन बाँकी रहेको जिल्ला प्रहरी कार्यालय डडेल्धुराका प्रहरी निरीक्षक राजेन्द्र चन्दले बताए।

Facebook Comments Box

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here