सर्लाही : लेटिन अमेरिकाको सबैभन्दा ठूलो फुटबल प्रतियागिता कोपा अमेरिकाको उपाधिका लागि अहिले ब्राजिल र अर्जेन्टिना भिडिरहेका छन्।

अहिले अर्जेन्टिनाले ब्राजिललाई एक गोल हानेको छ। एन्जेल डि मारियाले ब्राजिलविरुद्ध एक गोल गरेका हुन्।

Facebook Comments Box

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here