सर्लाही : प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रको नाममा सम्बोधन गर्ने भएका छन्।​

प्रधानमन्त्री ओलीले आज दिउँसो २ बजे प्रधानमन्त्री कार्यालय सिंहदरबार राष्ट्रका नाममा सम्बोधन गर्ने ओलीका सञ्चारविज्ञ रामशरण बजगाईँले जानकारी दिए।

सर्वोच्च अदालतले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन परमादेश जारी गरेपछि आज साँझ देउवा प्रधानमन्त्रीमा नियुक्त हुने भएका छन्। सरकारी निवास छाड्नु अघि ओलीले देशवासीका नाममा सम्बोधन गर्न लागेका हुन्।

Facebook Comments Box

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here