महोत्तरी : तीन घण्टाकै अन्तरालमा महोत्तरीमा दुई व्यक्तिको शव फेला परेको छ।

बुधबार बिहान सम्सी गाउँपालिका–६ स्थित खेतमा परिचय नखुलेको एक युवकको शव फेला परेको छ। उनका अनुसार शवको मुचुल्का गरी पोस्टमार्टमको लागि महोत्तरी जिल्ला अस्पताल जलेश्व र पठाइएको र घटना विषयमा थप अनुसन्धान भइरहेको छ।

यस्तै, महोत्तरीकै मनरासिसवा नगरपालिका–१० मा अन्दाजी ७०/७५ की महिलाको शव बुधबार बिहान साढे ६ बजे फेला परेको छ। महिलाको शव पोस्टमार्टमका लागि जिल्ला अस्पताल जलेश्वर पठाइएको छ।

घटनाको थप अनुसन्धान भइरहेको प्रहरी नायव उपरीक्षक विष्टले बताए

Facebook Comments Box

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here