किसन साह,सर्लाही : सर्लाहीको हरिवन नगरपालिकाको वडा न.८ द्वारा मंगलबार एक कार्यक्रम बिच साइकल वितरण गरिएको छ।

हरिवन नगरपालिका वडा न.८ का ११ जना महिला स्वयंसेविकाहरुलाई नगर प्रमुख गणेश प्रसाईको प्रमुख आतिथ्यतामा साईकल वितरण गरिएको हो।

हरिवन नगरपालिका-८ का वडा अध्यक्ष यज्ञबिनोद ढुङेलको अध्यक्षतामा भएको साइकल वितरण कार्यक्रममा उपमेयर रेनुका पौडेल,पार्टीका नेता बिदुर पोखरेल लगायत स्थानीयहरुको सहभागिता रहेको हरिवन नगर प्रमुखका स्वकिय सचिव युवराज आचार्यले जानकारी दिए।

Facebook Comments Box

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here