सर्लाही : सर्वोच्च अदालतको फैसलाको स्वागत तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा पाचौं पटक प्रधानमन्त्री नियुक्त भएको खुसीयालीमा सर्लाहीमा दीप प्रज्वलन गरिएको छ ।

खुसीयालीमा नेपाली कांग्रेस र माओवादीले संयुक्तरूपमा जिल्लाको लालबन्दीमा दीप प्रज्वलन गरेका हुन् ।

नेपाल विद्यार्थी सङ्घ र वाइसियलको अगुवाइमा दीप प्रज्वलन गरिएको हो । अदालतको फैसलाले नपालमा सवैधानिक संकट परेको बेलामा संविधानको रक्षा गरेकोले खुसीयालीमा दीप प्रज्वलन गरिएको नेपाली काँग्रेस महासंघका सदस्य दिपक अधिकारीले बताएका छन् । उनले सत्ता भन्ने कुरा आउँछ जान्छ तर सर्वोच्चले संविधानलाई ट्रयाकमा ल्याउने काम गरेको बताए ।

No description available.No description available.

No description available.

No description available.No description available.No description available.

Facebook Comments Box

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here