हरिवन-२ अत्रौली खोलामा बा. ५२ प. १९३२ नम्बरको मोटरसाइकल चेकजाँच गर्दा प्लाष्टिकको बोराममा गाँजा फेला परेको जिल्ला प्रहरी कार्यलय सर्लाहीका प्रहरी नायब उपरीक्षक माधवप्रसाद बुढाथोकीले जानकारी दिए। लामासँगै रहेका अन्य तीनजना भने फरार भएको प्रहरीले जनाएको छ। लामा र मोटरसाइकललाई आवश्यक कारवाहीका लागि ईलाका प्रहरी कार्यलय हरिवनमा राखिएको छ।

पछिल्लो समय सिन्धुलीको मरिण र हरिहरपुरगढी गाउँपालिका र सर्लाहीको उत्तरी चुरे क्षेत्रमा उत्पादन भएको गाजा तस्करहरुले सर्लाहीको बाँके, लालबन्दी, नवलपुर, हरिवन र बागमती हुँदै भारत लैजाने गरेको अनुसन्धानबाट खुलेको प्रहरीले जनाएको छ।

Facebook Comments Box

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here