सर्लाही : पूर्वपश्चिम राजमार्गअन्तरगत लालबन्दी नगरपालिकास्थित बागवानी नजिक आज बिहान करिब ६ बजे मालबाहक ट्रक दुर्घटना भएको छ।

पूर्वबाट पश्चिमतर्फ गइरहेको ना४ख १०३४ नम्बरको उक्त ट्रक भारी वर्षाका कारण चिप्लिएर दुर्घटना भएको ट्रकका  चालकले बताएका छन्।

दुर्घटनामा कुनै मानवीय क्षति भने नभएको प्रहरीले जनाएको छ। फलाम लोड गरिएको ट्रक दुर्घटना भएको बुझिएको छ।

Facebook Comments Box

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here