सर्लाही : मोरङको विराटनगरमा रोकिराखेको मोटरसाइकलमाथि एक पुरुषको शव भेटिएको छ।

सोमबार राति विराटनगर महानगरपालिका-५ बिजुली अफिस चोकमा मोटरसाइकलमा बसेको जस्तै अवस्थामा शव भेटिएको प्रहरीले जनाएको छ।

को.४ प. २३१६ नम्बरको मोटरसाइकलमा मृत भेटिएका व्यक्ति विराटनगर-५ मुनालपथका ४८ वर्षीय सुदर्शन न्यौपाने रहेको बताइएको छ।

Facebook Comments Box

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here