सर्लाही : खोटाङको खार्मी केन्द्रविन्दु भएर भूकम्प गएको छ। शुक्रबार साँझ ६ बजेर ५७ मिनेटमा भूकम्प गएको हो।

राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले खोटाङको खर्मी आसपास केन्द्रविन्दू भएर ४.२ रेक्टरस्केलको भूकम्प गएको जनाएको छ।

केन्द्रका भूकम्पविद् डा.मुकुन्द भट्टराईका अनुसार सो भूकम्प गोरखा भूकम्पको परकम्प नभएर नयाँ भएको अनुमान गरिएको छ। सो भूकम्पबारे आवश्यक अनुसन्धान भइरहेको केन्द्रले जनाएको छ।

Facebook Comments Box

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here