सर्लाही : जापानमा जारी टोकियो ओलम्पिकमा पौडीका एलेक्जेन्डर गाडेगार्ड शाह (एलेक्स) ले राष्ट्रिय कीर्तिमान बनाएका छन्।

टोकियो एक्वेटिक सेन्टरमा मंगलबार एलेक्सले पुरुषको १ सय मिटर फ्रीस्टाइलमा राष्ट्रिय कीर्तिमान बनाएका हुन्।

हिट चरणमा एलेक्सले ५३.४१ सकेन्डको समय निकाले। एलेक्स आफ्नो हिट-१ मा शीर्ष स्थानमा रहे। ७ खेलाडी रहेको यस हिटमा एलेक्स छैटौं लेनमा रहेका थिए।

Facebook Comments Box

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here