सर्लाही : सामाजिक सञ्जालमा चर्चामा आएका विजय शाहीको मृत्युको खबर झुटो भएको प्रहरीले जनाएको छ । शाही कालिकोटको महावै गाउँपालिका स्थित घरमा फेला परेको कालिकोटका डिएसपी चक्र शाहले बताए।

आफूलाई ‘मेमोरी किङ’ दाबी गर्ने विजय शाहीको मृत्यु भएको पोस्ट मंगलबार सामाजिक सञ्जालमा भाइरल भएपछि प्रहरीले उनको घरमा सम्पर्क गरेको थियो।

कालिकोटका डिएसपी शाहीले भने-‘उहाँले आफू बिरामी भएको हुनाले आराम गरिरहेको बताउनुभएको छ।’

Facebook Comments Box

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here