सिरहा:-सिरहाको लहान नगरपालिका ३ बलान नदी नजिककै अन्दाजी ३५ वर्षको अपरिचित युवकको शव फेला परेको हो।

युवकको हत्या गरी फालिएको हुनसक्ने प्रहरीको अनुमान छ।प्रहरीले आवश्यक प्रकृया पुरा गरी युवकको शव पोष्टमार्टमका लागि रामकुमार उमाप्रसाद स्मारक अस्पतालमा पठाइएको छ।

घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सिरहाले जनाएको छ।

Facebook Comments Box

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here