सर्लाही : श्रीमतीको हत्या आरोपमा काठमाडौं महानगरपालिका-१६ चौमतीबाट ३३ वर्षीय श्रीमान रामेश्वर गोतामे पक्राउ परेका छन्। उनलाई बुधबार बिहान महानगरीय प्रहरी वृत बालाजुको टोलीले पक्राउ गरेको हो।

नुवाकोट तादी गाउँपालिका-२ सातबिसे घर भई चैमतीमा डेरा गरी बस्दै आएका रामेश्वरले श्रीमती २८ वर्षीया बबिता राईको मंगलबार राति हत्या गरेको प्रहरीले बताएको छ। घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

Facebook Comments Box

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here