सर्लाही : कैलालीमा एक १४ वर्षिया किशोरी बलकृत भएकी छन।

प्रहरीले बलात्कारको आरोपमा जिल्लाको जानकी गाउँपालिका-६ का ४१ वर्षीय धरमबिर चौधरीलाई पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायब उपरीक्षक प्रतिक बिष्टका अनुसार चौधरीले ति किशोरीलाई आफ्नै घरमा जवरजस्ति करणी गरेका हुन।

घटना १४ गतेको भएपनि ढिलो गरी खबर आएको प्रहरीले जनाएको छ । घटनाको थप अनुसन्धान भइरहेको प्रहरी नायब उपरीक्षक बिष्टले बताए।

Facebook Comments Box

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here