सर्लाही : हरिऔनबाट परवानीपुरको बाटो हुँदै घारीबथान जाँदै गरेको मोटरसाइकल परवानीपुरको मिलन चोक नजिक दुर्घटना भएको छ।

ज७प ४१९ नम्बरको मोटरसाइकल दुर्घटनामा चालक घाइते भएका छन्। उनको टाउकोमा चोट लागेको छ। आज साँझ ७ बजे दुर्घटना भएको बुझिएको छ।

घाइतेको को हुन् भन्ने परिचय खुल्न सकेको छैन। अहिले उनलाई प्राथमिक उपचारका लागि परवानीपुर चोक लगिएको छ।

Facebook Comments Box

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here