काठमाडौं:-सरकारले देशभरका विद्यालय बन्द गर्ने निर्णय गरेको छ । कोभिड-१९ संकट व्यवस्थापन केन्द्र सीसीएमसीको आइतबार बसेको बैठकले कोरोना संक्रमण बढ्दै गएको कारण देखाउँदै देशभरका विद्यालय बन्द गर्ने निर्णय गरेको हो।

तर,विद्यालय बन्द भएपनि भर्चुअल र वैकल्पिक माध्यमबाट पठनपाठन भने जारी राखिने सीसीएमसीका सचिवालय संयोजक तथा सचिव डा.खगराज बरालले जारी गरेको विज्ञप्तिमा उल्लेख छ।

Facebook Comments Box

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here