सर्लाही : लाबन्दी नगरपालिका नगरपालिका –११ बाहुनी दोभानमा जंगली हात्तीको समूहले गएराति तीन वटा घरमा सामान्य क्षति पुर्‍याएको छ।

अस्ति शनिबार राति लालबन्दी–१६ परवानीपुर क्षेत्रमा एक्कासि केही हात्ती देखा परेका थिए। तिनै हात्ती बाहुनी दोभानमा आइपुगेका स्थानीयको अनुमान छ। राति हात्ती आएपछि स्थानीयमा भागाभाग मच्चिएको थियो ।

स्थानीयले खबर गरेपछि प्रहरी र वनका कर्मचारी राति नै घटनास्थलमा पुगेका थिए। हात्तीले यसअघि परवानीपुर क्षेत्रमा पनि केही घरमा क्षति पुर्‍याएको थियो।

हेर्नुस् हात्तीको समूह

Facebook Comments Box

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here