सर्लाही : कैलालीको धनगढीबाट डडेल्धुरातर्फ गइरहेको दुर्घटना भएको हो।

से.१ ख. ८५१ नम्बरको ट्रक बिहीबार साँझ गोदावरीमा दुर्घटना हुँदा चालक ३५ वर्षीय रामसिंह महराको मृत्यु भएको छ।

दुर्घटनामा परेर गम्भीर घाइते भएका महराको उपचारका क्रममा प्रादेशिक अस्पताल धनगढीमा मृत्यु भएको सुदूरपश्चिम प्रदेश ट्राफिक प्रहरी कार्यालय अत्तरियाले जनाएको छ।

दुर्घटनामा परेर सहचालक बैतडीकै सुर्नया गाउँपालिका-५ का पंकज मडै सामान्य घाइते भएका छन्।

Facebook Comments Box

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here