सर्लाही : जाजरकोटको कुशे गाउँपालिका-५ दम्दालामा दुई जना मृत फेला परेका छन्।

धान गोड्ने भनेर घरबाट निस्किएका कुशे-५ का ४८ वर्षीय जीतबहादुर थापा र सोही ठाउँका ५६ वर्षीय साइमल कामी शुक्रबार दिउसो मृत भेटिएको प्रहरीले जनाएको छ।

प्रहरीका अनुसार धान गोड्न गएका उनीहरु पाँच दिनदेखि सम्पर्क विहिन भएका थिए। स्थानीयले खोजी गर्दा उनीहरु खोला किनारका मृत भेटिएका हुन्।

Facebook Comments Box

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here