काठमाडौंमा आज बिहान भूकम्प गएको छ।

राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार काठमाडौंको कलंकीलाई केन्द्र बिन्दु बनाएर बुधबार बिहान ०१:५९ बजे भूकम्प गएको हो।केन्द्रले ३.५ रेक्टर स्केलको भूकम्प मापन गरेको जानकारी दिएको छ।

२०७२ बैशाखमा गोरखाको बारपाक केन्द्र बिन्दु बनाएर गएको भूकम्पले ठूलो धनजनको क्षति गरेको थियो।

Facebook Comments Box

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here